गृहपृष्ठ ∕ समाचार ∕ गुल्मीमा थप एक जना कोरोना पुष्टिसङ्गै संक्रमितको संख्या ५ पुग्यो गुल्मीमा थप एक जना कोरोना पुष्टिसङ्गै संक्रमितको संख्या ५ पुग्यो दीप संञ्चार जेठ १९, २०७७ गते २०:५५ मा प्रकाशित गुल्मी – गुल्मीमा सोमबार थप एक जना कोरोना संक्रमित फेला परेका छन् । योसहित गुल्मीमा हाल सम्म ५ जनामा कोरोना संक्रमण भेटिएको छ । ती मध्ये एक जनाको मृत्यु भएको छ भने एक जना आजै कोरोनालाई जितेर घर फर्किएका छन ।जिल्लाको रेसु नगरापलिका वडा नम्वर १० का २६ बर्षीय पुरुष्माा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।सिमीचौर घर भएका ती पुरुष भारतबाट घर आई तम्घासको महेन्द्र नमुना माविको क्वारेन्टिनमा जेठ १० गते देखि बस्दै आएका थिए । उनको स्वाब संकलन जेठ १७ गते गरिएकोे र आज जेठ १९ गते उनको रिर्पोट पोजिटिभ आएको डाक्टर शर्माले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप