गृहपृष्ठ ∕ समाचार ∕ बाँकेको अगैया गाडी दुर्घटना: मृतक संख्या १२ पुग्यो बाँकेको अगैया गाडी दुर्घटना: मृतक संख्या १२ पुग्यो घटनामा २१ जना घाइते भएका छन् भने मृत्यु हुनेमा ११ पुरूष र १ महिला रहेका छन् । दीप संञ्चार जेठ १९, २०७७ गते ७:२३ मा प्रकाशित बाँके – राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा आइतबार राति सवा १२ बजे भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।घटनामा २१ जना घाइते भएका छन् भने मृत्यु हुनेमा ११ पुरूष र १ महिला रहेका छन् ।घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रदेश नं. ५ का प्रहरी प्रवक्ता राजकुमार बैदारले जानकारी दिए।पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकको अगैयामा बिग्रिएर बसेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा नेपालगन्जबाट सल्यानतर्फ जाँदै गरेको बा ४ ख ९०६४ नम्बरको फोर्स गाडी ट्रकको पछाडीबाट ठोकिदां उक्त घटना घटेको हो।मृतकहरूको हालसम्म सनाखत हुन सकेको छैन। मृतक र घाइते सबैलाई राति नै भेरी अस्पतालमा राखिएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ