गृहपृष्ठ ∕ समाचार ∕ संविधान संशोधन विधेयकको सूचना राजपत्रमा संविधान संशोधन विधेयकको सूचना राजपत्रमा दीप संञ्चार जेठ १८, २०७७ गते १०:४० मा प्रकाशित काठमाडौं – सरकारले नयाँ नक्सासहितको निशान छाप उल्लेख गरेर संविधान संशोधनको विधेयक संसदमा दर्ता गरेलगत्तै आइतबार नै राजपत्रमा पनि सूचना प्रकासित गरेको छ ।नेपालको संविधान २०७२ को धारा २७४ को उपधारा ३ बमोजिम संविधान संशोधन विधेयकबारे आमनागरिकलाई जानकारी दिन सरकारले राजपत्रमा प्रकासित गरेको हो ।उपधारा ३ मा संसदमा पेश भएको संविधान संशोधन विधेयक सदनमा प्रस्तुत भएको तीस दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।नेपालको नयाँ नक्सासहितको निशान छाप भएको अनुसूचीमात्र संशोधन गर्न लागिएको र यसलाई बिनाकुनै विलम्ब संसदबाट पारित गर्न लागिएकाले तत्कालै राजपत्रमा सूचना निकालिएको हो ।सत्तारुढ दलबाहेक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो संशोधनमा पक्षमा एकमतले उभिने निर्णय गरिसकेको छ । संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ ।सरकारले सर्वसम्मतले संविधान संशोधन प्रस्ताव पारित हुने अपेक्षा गरे पनि पूर्वमधेशवादी दलका केही नेताहरूले खुलेरै यसको विरोध गरेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप