गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : कतारमा एकै दिन ५२३५ जनाले स्वास्थ्य लाभ गरे, मृतकको संख्या शुन्य कोरोना अपडेट : कतारमा एकै दिन ५२३५ जनाले स्वास्थ्य लाभ गरे, मृतकको संख्या शुन्य दीप संञ्चार जेठ १७, २०७७ गते २१:०९ मा प्रकाशित दोहा – कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाईरसबाट आज सम्मकै उच्च संङ्ख्यामा स्वास्थ्य लाभ गरेका छन ।मन्त्रालयले पछिल्लो २४ घन्टाको बिबरण सार्वजनिक गर्दै ५ हजार २ सय ३५ जनाले स्वास्थ्य लाभ गरेको जनाएको हो। यो संगै स्वास्थ्य लाभ गर्नेको कुल संख्या २५ हजार ८ सय ३९ पुगेको छ ।भाईरसबाट मृत्यु हुनेको संख्या शुन्य भएको जनाएको छ। यो संगै कतारमा मृत्यु हुनेको संख्या ३६ कायम रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९१ जनामा गरिएको परीक्षणमा नयॉ २ हजार ३ सय ५५ जनामा भाइरस सङ्क्रमण देखिएको छ भने २९ हजार ३ सय ८७ जनाको उपचार चलिरहेको छ ।१ हजार ५ सय ७५ जनालाई डाक्टरहरूको निगरानीमा क्वारिन्टेनमा राखिएको छ भने २ सय५२ जनालाई अस्पताल भर्ना गरिएको छ l थप १८ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २ सय १७ रहेको छ l कुल २ लाख १७ हजार ९ सय ८८ जनामा कोरोनाको परिक्षण गरिएको मन्त्रालयले बताएको छ । केही दिन यता सङ्क्रमितको सङ्ख्या उच्च दरमा बृदि भैरहेको छ lस्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परिक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ l भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत सकिनेछ lक्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप