गृहपृष्ठ ∕ समाचार ∕ लकडाउनमै गर्यो दारी ग्याङ दाङले रक्तदान कार्यक्रम लकडाउनमै गर्यो दारी ग्याङ दाङले रक्तदान कार्यक्रम अंकित रावल जेठ १७, २०७७ गते १०:०९ मा प्रकाशित दाङ – दारी ग्याङ दाङले लकडाउनकै समयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लकडाउनको समयमा हुनसक्ने रगतको अभावलाई मध्यनजर गर्दै दारी ग्याङ दाङले रक्तदान कार्यक्रम आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।शनिबार बिहान ८ बजे कालिकादेवी रक्तसञ्चार सेवामा सुरु भएको उक्त कार्यक्रममा करिब २५ पिन्ट रगत सङ्कलन गरिएको ग्याङका सकृय सदस्य साईग्रेस देवकोटाले बताएका छन् ।दारी ग्याङ युवाहरूको समूह हो । देशै भरी विभिन्न ठाउँमा शाखा रहेको यस समूहले सुरुवाती दिनमा दारी पाल्नुको महत्त्व र समाजले दारी पाल्ने प्रति हेर्ने सोचलाई परिवर्तन गर्न अग्रसर रहेको थियो ।कार्यक्रम सहजीकरण गरेका देवकोटाले पछिल्लो समय दारी ग्याङका युवाहरू विभिन्न सामाजिक कार्यमा आबद्ध हुँदै आएको कुरा प्रष्ट पारेका छन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल