गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाले प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट कोरोनाले प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट दीप संञ्चार जेठ १५, २०७७ गते २३:३८ मा प्रकाशित काठमाडौं – सरकारले कोरोना कारण प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट विनियोजन गरेको छ ।प्रभावित होटल, एयरलाइनस, ट्रेकिङ्ग, लगायतका क्षेत्रको कर्जा, कर र ब्याजको व्यवस्थापनका लागि सो रकम छुट्याइएको अर्थमन्त्री युवराज खतिवडाले बताए ।साथै आर्थिक वर्षमा पर्यटन क्षेत्रको विकासका लागि एक प्रदेश एक पर्यटकीय क्षेत्र विकास गर्न प्रत्येक प्रदेशमा कम्तिमा एउटा ठूला पर्यटकीय क्षेत्रको विकास गरिने उनले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल