Techie IT
×
गृहपृष्ठसमाचारसहकारीमार्फत साना, घरेलु तथा कृषि क्षेत्रको उत्थानका लागि ३ अर्ब ६० करोड बजेट

सहकारीमार्फत साना, घरेलु तथा कृषि क्षेत्रको उत्थानका लागि ३ अर्ब ६० करोड बजेट


काठमाडौं – सरकारले साना, घरेलु तथा मझौला उद्योग र कृषि क्षेत्रको उत्थानका लागि सहकारी मार्फत काम गर्न आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सहकारी मार्फत सबै खाले उत्पादन, प्रशोधन, बजारीकरण र व्यवस्थापनका लागि यस्तो व्यवस्था गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #budget

तपाईको प्रतिक्रिया दिनुहोस