गृहपृष्ठ ∕ समाचार ∕ ‘एक स्थानीय तह एक उत्पादन’ कार्यक्रमका लागि ३ अर्ब २२ करोड ‘एक स्थानीय तह एक उत्पादन’ कार्यक्रमका लागि ३ अर्ब २२ करोड दीप संञ्चार जेठ १५, २०७७ गते २२:४४ मा प्रकाशित काठमाडौ – अर्थमन्त्री युवराज खतिवडाले ‘एक स्थानीय तहमा १ उत्पादन’ गर्ने गरी २ सय ५० स्थानीय तहलाई पकेट क्षेत्रको रुपमा काम गर्न ३ अर्ब २२ करोड बजेट छुट्याएको बताएका छन् ।उनले कृषिक्षेत्रमा कोरोना महामारीका कारण भएको चुनौतिका बीच काम र रोजगारी सिर्जना गर्ने बताए ।सार्वजनिक र निजी फर्मबाट उत्पादन बृद्धीमा सहयोग पुर्याउने बताए । दुध र मासुमा आत्मनिर्भर हुनका लागि कार्यक्रमहरु सञ्चालन गरिने बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल