गृहपृष्ठ ∕ समाचार ∕ एनसीसी कतारको उद्धार तथा राहत बितरण समितीलाई सहयोग प्राप्त एनसीसी कतारको उद्धार तथा राहत बितरण समितीलाई सहयोग प्राप्त दीप संञ्चार जेठ १४, २०७७ गते ८:२५ मा प्रकाशित दोहा – बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका नेपाली श्रमिकहरुमा खाद्यान्नमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समिती लाई कतारमा लामो समय देखि ब्यवसाय गर्दै आउनुभएका तथा एनआरएनए आईसीसी सदस्य रमेश भट्ट ज्युबाट चामल ४५० के जि र एनसीसी लेखा समिती सम्योजक मुक्तार आलम ज्युबाट चामल १८ के जि, प्याज २५ के जि, दाल ५ के जि, सोयाबिन १० प्याकेट र नुन ५ प्याकेज प्राप्त भएको सबैमा जानकारी गराउदछौ ।संकटका समयमा कतारमा रहेका नेपाली श्रमिकहरुको खाद्यान्न समस्या टार्न यहाँहरु बाट एनसीसीको राहत कोषमा गर्नुभएको सहयोगका लागि एनसीसी कतार धन्यवाद ब्यक्त गर्दछ साथै प्राप्त सहयोग खाद्यान्न एनसीसीको उद्धार तथा राहत बितरण समितिले कोरना भाइरसको प्रभावले खाद्यान्नको समस्यामा परेका नेपालिहरुलाई हस्तान्तरण गरिने जानकारी गराउदछौ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप