गृहपृष्ठ ∕ समाचार ∕ भारतमा फेरि बहुमततर्फ मोदी, पाँच वर्षअघिभन्दा धेरै सिट जित्ने सम्भावना भारतमा फेरि बहुमततर्फ मोदी, पाँच वर्षअघिभन्दा धेरै सिट जित्ने सम्भावना admin जेठ ९, २०७६ गते १४:०७ मा प्रकाशित छिमेकी भारतमा आज लोकसभा चुनावको मतगणना भइरहेको छ। ५४२ सिटका लागि सात चरणमा भएको मतदानको बिहीबार बिहानदेखि मतगणना सुरू भएको हो।अहिलेसम्मको मतगणनामा भारतीय जनता पार्टी एक्लैले बहुमतभन्दा बढी सिटमा अग्रता लिएको छ।टाइम्स अफ इन्डियाका अनुसार भाजपा एक्लैले २९२ सिटमा अग्रता लिएको छ। यसको अर्थ चार वर्षअघि विकासको नारा दिएर प्रधानमन्त्री बनेका नरेन्द्र मोदी फेरि पनि प्रधानमन्त्री बन्ने भएका छन्।भारतमा सरकार बनाउन २७२ सिट चाहिन्छ। चार वर्षअघि भाजपाले २८२ सिट पाएको थियो। यसपालि झन्डै १० बढी सिटमा अग्रता लिएको छ।उसको एनडिए गठबन्धनले ३४४ सिटमा अग्रता लिएको छ। प्रमुख प्रतिपक्षी भारतीय कंग्रेस पनि चार वर्षअघिभन्दा केही सुधार त गरेको छ तर पनि उसको गठबन्धन अझै धेरै पछि छ।कंग्रेस एक्लैले ५२ सिटमा अग्रता लिएको छ भने युपिए गठबन्धनको ७९ सिटमा अग्रता छ। सन् २०१४ मा कंग्रेसले ४४ र उसको गठबन्धनले ६० सिट जितेको थियो।मतगणना जारी छ। अन्तिम परिणाम आजै साँझसम्म आउने बताइएको छ।क्याटेगोरी : समाचारट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप