गृहपृष्ठ ∕ समाचार ∕ शंकर ग्रुपका मालिकमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप शंकर ग्रुपका मालिकमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप दीप संञ्चार वैशाख २, २०७७ गते १८:३२ मा प्रकाशित काठमाडौं – शंकर ग्रुपका मालिक सुलभ अग्रावालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपिएको छ।थर्मन गनको कालोबजारी गरेको आरोपमा अग्रवाललाई चैत २५ गते महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो।मंगलबार जिल्ला प्रशासन कार्यालयले उनीमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थपेको महानगरीय प्रहरी परिसर, काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।यसअघि उनीमाथि अनुसन्धान गर्न सात दिनको म्यान थपिएको थियो। उक्त म्याद मंगलबार सकिएसँगै प्रहरीले अनुसन्धान गर्न थप पाँच दिन मागेको हो।तीन हजार पर्ने ज्वोरो नाप्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेच्दै गर्दा उनी पक्राउ परेका थिए। उनको निलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप