गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको आँखा अस्पतालद्धारा स्थानिय पालिकालाई खाद्यान्न हस्तान्तरण दाङ्गको आँखा अस्पतालद्धारा स्थानिय पालिकालाई खाद्यान्न हस्तान्तरण प्रिया स्मृती गजमेर चैत्र २९, २०७६ गते १६:२३ मा प्रकाशित दाङ्ग, दाङ्ग देउखुरीको लमही स्थित लमही आँखा अस्पतालले लमही नगरपालिकालाई राहत स्वरुप खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । अस्पतालले शनिवार लमही नगरपालिकाको राहत कोषमा ७५ हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा सुरक्षित रहनका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण दैनिकी ज्यालादारी तथा मजुरी गरेर छाक टार्ने अतिविपन्न घर परिवारलाई उपलब्ध गराउनका लागि नगरपालिकाको राहत कोषमा ७५ हजार बराबरको चामल ७ सय केसी, दाल १ सय केसी, तेल ६० लिटर, चिनी २५ केजी, कपडा धुने साबुन १ सय पिस, नुहाउने साबुन १ सय ४४ पिस र नुन ५० केसी हस्तान्तरण गरेको हो ।शनिवार लमही नगरपालिका उपप्रमुख देबका बेल्वासे, नेत्र ज्याती संघ दाङका सभापती कृष्णकुमार गिरी, लमही आँखा अस्पतालका उप–सभापती रेशमबहादुर खड्का, सचिव सुरेन्द्रबहादुर खड्का, सह कोषध्यक्ष धनश्याम सुबेदी, सदस्य तिलकबहादुर केसी, वरिष्ठ प्रशासकीय अधिकृत सम्सेर थापा, सुचना अधिकारी बालाराम खड्का, फिल्ड संयोजक टेकबहादुर चौधरीले संयुक्त रुपमा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीलाइ राहत खाद्यान्न सामाग्री हस्न्तरण गरेका हुन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै