गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ उधोगपति योगी द्वारा गाउँपालिकालाई आर्थिक सहयोग उधोगपति योगी द्वारा गाउँपालिकालाई आर्थिक सहयोग दीप संञ्चार चैत्र २६, २०७६ गते १२:५६ मा प्रकाशित दुख हरण यादवदाङ्ग, गढवा गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि सरकारले लागू गरेको लकडाउन पालना गरिरहेका गरिब तथा अति बिपन्न परिवारलाई जिबिकोपार्जनमा सहयोग गर्न स्थापना गरेको प्रकोप ब्यबस्थापन कोषमा देउखुरीका एक ब्यबसायीले आर्थिक सहयोग गरेका छन् । सहयोग गर्नेमा दाङ देउखुरीका एक सफल उधोगपति तथा ब्यबसायी शकरनाथ योगी रहेका छन् योगीले नगद १ लाख १ हजार सहयोग गरेका हुन् ।नेपालमा पनि कोरोना रोगलाई नियन्त्रण गर्न लागु गरिएको लकडाउनबाट प्रभावित भएका बिपन्न बर्गलाई सहयोग होस भन्ने उद्देश्यले र एकद्वारा प्राणालीबाट राहत बितरण गर्दा कोहि न दोहोरिने र कोहि नछुट्ने भएकोले गाउँपालिका प्रकोप ब्यबस्थापन कोषमा रकम सहयोग गरेको व्यबसायी योगीले बताए ।गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई हस्तान्तरण गर्दै योगीले बिपतको समयमा सबै एक जुट भएर उद्दार र सहयोग गर्नु पर्ने बताए । राहत रकम बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सहयोगको उच्च मुल्यांकन गर्दै धन्यबाद दिएका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल