गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : परिक्षण र जानकारी अब मोबाईल एपबाट गर्न सकिने कोरोना अपडेट : परिक्षण र जानकारी अब मोबाईल एपबाट गर्न सकिने दीप संञ्चार चैत्र २४, २०७६ गते २३:५० मा प्रकाशित काठमाडौं – अब एक क्लिकमै आफूलाई कोरोना संक्रमण भए वा नभएको पत्ता लगाउन सकिने भएको छ । यसका लागि तल प्रस्तुत वेवलिंकमा गई सत्य विवरण दिनुपर्नेछ ।दिएको विवरणका आधारमा वेव एपले नै खतरामुक्त रहे नरहेको जानकारी दिन्छ । यस्तो एप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरु गरेको हो ।संकटका बेला कांग्रेसले थालेको यस प्रयासले कोरोनाबारे सचेतना बढाउने मात्रै नभई हरेक नागरिकलाई कोरोनाको स्वपरिक्षण गराउने अवसर समेत उपलब्ध भएको छ । नेपाली कांग्रेसको प्रचार विभागद्वार प्रबर्धित यस वेवएप ईञ्जिनियरद्वय शशांकश्री न्यौपाने र दीपेन्द्र विष्टले तयार गरेका हुन् ।कोरोना संक्रमण परीक्षण गर्न यहाँ क्लिक(Click Here) गरे पछि यस्तो पेज आउने छ र निर्देशन अनुसार अगाडी बढ्नु पर्ने छ। क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप