गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसका जिल्ला सभापतिहरूको माग : ७७ जिल्लामै कोरोना परीक्षण गर्नुपर्छ कांग्रेसका जिल्ला सभापतिहरूको माग : ७७ जिल्लामै कोरोना परीक्षण गर्नुपर्छ दीप संञ्चार चैत्र २३, २०७६ गते १३:१५ मा प्रकाशित काठमाडौंं – पाली कांग्रेसका जिल्ला सभापतिहरूले ७७ जिल्लामै कोरोनाभाइरस परीक्षण गर्न सक्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।आइतबार ७७ जिल्ला सभापतिले संयुक्त विज्ञप्ति निकाल्दै सबै जिल्लामा कोरोना परीक्षण पहुँच विस्तार गर्न माग गरेका हुन्।‘देशका सबै जिल्लाहरूमा कोरोना परीक्षणको पहुँच व्यापक रूपमा विस्तार गर्नु पर्दछ,’ जिल्ला सभापतिहरूले निकालेको विज्ञप्तिको चार नम्बर बुँदामा भनिएको छ।स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई सुरक्षा उपकरण, बीमा र थप सुविधा उपलब्ध गराउन उनीहरूको माग छ।धार्चुलामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनुपर्ने र क्वारेन्टाइमा राख्नुपर्ने माग जिल्ला सभापतिहरूको छ।स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिन नहुने उनीहरूको भनाइ छ।श्रमजीविलगायत विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउन पनि जिल्ला सभापतिहरूको माग छ।यस्तो छ विज्ञप्ति:क्याटेगोरी : राजनीतिट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला