गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नगर प्रमुख केसीद्धारा होली पर्वको शुभकामना नगर प्रमुख केसीद्धारा होली पर्वको शुभकामना प्रिया स्मृती गजमेर फागुन २६, २०७६ गते १६:३० मा प्रकाशित दाङ्ग, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले होली पर्वको अवसरमा नगरबासीलाइ शुभकामना व्यक्त गरेका छन् ।नगर प्रमुख केसीले सोमबार आफ्नै कार्यकक्षबाट होली पर्वको अवसरमा नगरबासीहरुला शुभकामना व्यक्त गर्दै, एकापसमा सद्भाव र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताए ।उनले विविधतायुक्त समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होली पर्वको विशेष महत्व रहेको उल्लेख गरेका छन् ।कोरोना भाइरसको प्रकोपलाइ मध्यनजर गर्दै यस वर्षको होली पर्वको अवसरमा गरिने विभिन्न कार्यक्रम तथा जमघटमा सावधानी हुन लमही नगरपालिका नगर प्रमुख केसीले आग्रह गरेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै