गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सामाजिक कार्यमा सधै अगाडी लमही जेसिज सामाजिक कार्यमा सधै अगाडी लमही जेसिज प्रिया स्मृती गजमेर फागुन २५, २०७६ गते १७:३५ मा प्रकाशित दाङ्ग, सामाजिक कार्यमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको लमही जेसिजले कोरोना भाइरसबाट बच्नका लागि संदेश मुलक कार्यक्रम शुरु गरेको छ ।लमही जेसिजले आज आईतवार दोस्रो चरणको निशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ । दुई चरणमा गरेर लमही जेसिजले करिब पन्ध्र सय मास्क निशुल्क वितरण गरि सकेको छ । कोरोना भाइरसले जनजीवनलाई आतंकित बनाईरहेको बेला लमही जेसिजले यस प्रकारको काम गरेर सजग रहन र शतर्क रहका लागि संदेश समेत दिएको छ ।अघिल्लो हप्ता एक्कासि लमही बजारमा पनि मास्क पाईं छोडे पछी सेवाग्राही अताल्लिएका थिए, बजार बाहिर देखि किनमेल गर्न आउनेहरुलाई पनि खास्सै थाह हुदैन त्यहि भएर उनीहरुलाई सहज होला भनेर हामीले यो अभियान चालेका हौ लमही जेसिजका अध्यक्ष सपना पाण्डे पण्डितले भनिन । हामीले आम मानिसलाई सचेतना जगाउनु छ, राज्यको मात्र भर पर्नु भन्दा पनि सक्ने जति हामीले पनि गर्नु पर्छ अध्यक्ष पण्डितले भनिन ।कोरोना भाइरसले देशैभर भयाबह रुप लिदै गएको छ त्यति त्यति बजारमा अत्यावश्यक सामानको अभाव हुदै गएको छ । व्यापारीहरुले उपभोक्ताको उपभोग्य सामाग्री स्टक हुदा हुदै पनि सटेज गराएर कालोबजारी सुरु गरेको गुनासो पनि उत्तिक्कै बढिरहेको छ ।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तियस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप