गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ आयाम सहकारीको बाषिर्कोत्सवमा रक्तदान आयाम सहकारीको बाषिर्कोत्सवमा रक्तदान प्रिया स्मृती गजमेर फागुन १३, २०७६ गते १८:१९ मा प्रकाशित दाङ्ग, देउखुरीको गढ़वामा रहेको आयाम बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो पाचौ वाषिर्कोत्सव बुधवार भव्य रूपमा सम्पन्न गरेको छ ।संस्थाले आज मंगलवार रक्तदान कार्यक्रम गरि वार्षिकोत्सब मनाएको हो । रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । सहकारी नाफा भन्दा सेवा मुखि हुनुपर्छ भन्ने मान्यता अनुरूप सस्थाले बेला बेलामा जनहितका लागि बिभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष ओम प्रकाश बस्यालले बताए ।रक्तदान कार्यक्रमलाई औपचारिकतामै सिमित राखेर रगत कसरि संकलन गर्न सकिन्छ भनेर धेरै भन्दा धेरै सहभागिता गराउन हाम्रो योजना थियो र त्यसै अनुरुप करिब बयालीस जनालाई सहभागी बनाएर रगत संकलन गर्न सफल भयौ अध्यक्ष बस्यालले भने ।दक्षिण देउखुरीको गढवा गाउपालिका भौगोलिक हिसाबले अत्यन्तै बिकट मानिन्छ । अझै पनि गाउँपालिकाका दुर दराजका बस्तीमा सहज रुपले न यातायात पुगेको छ न शिक्षा, स्वास्थ्य र खानेपानीको उचित व्यवस्था रहेको छ ।मानव जिवनमा नभई नहुने अत्यावश्यक कुराहरु नहुँदा समस्यामै उनीहरुले दैनिकी बिताई रहेका छन् । सहकारीको क्षेत्रमा यो पटक आयामले रक्तदान गरेको पहिलो पटक हो यो कार्यले रगत नपाएर अकालमा ज्यान गुमाउनेका लागि अत्यन्तै राम्रो हो गढवा गाउँपालिका वडा नम्बर पाँचका किरण पौडेलले भने ।हामीले गरेको रक्तदानले कसैको जीवन बाँच्छ भने किन नगरौ भनेर यो पटक मैले पनि गरे पौडेलले भने । देउखुरी क्षेत्रमा सयौको संख्यामा सहकारी छन् तर दक्षिण देउखुरीको सवालमा सहकारीले रक्तदान गरेको पहिलो पटक हो ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै