गृहपृष्ठ ∕ प्रदेश खबर ∕ गण्डकी प्रदेश ∕ अधवैष्य महिलालाई वलात्कार गर्ने १९ वर्षीय युवक पक्राउ अधवैष्य महिलालाई वलात्कार गर्ने १९ वर्षीय युवक पक्राउ दीप संञ्चार फागुन ६, २०७६ गते १८:१४ मा प्रकाशित रुपेन्देही – एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीमा १९ वर्षीय एक युवक पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय बुटवलले सोमबार राति ४५ वर्षीय महिलालाई जबरजस्ती करणी गर्ने बुटवल उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिसुन थारुलाई पक्राउ गरेको हो।थारुले सोमबार राति साढे १ बजेतिर घरमा कोही नभएको मौकामा ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले महिलाले दिएको उजुरीको आधारमा थारुलाई पक्राउ गरिएको जानकारी दिए।आइतबार राति पनि रुपन्देहीको मर्चवारमा एक बालिकामाथि सामुहिक बलात्कार भएको थियो। आइतबार राती ११ बजे सम्मरीमाई गाउँपालिकमा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गर्ने तीन युवालाई प्रहरीले पक्राउ गरेको हो।सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ स्थित गाउँमा महायज्ञ चलिरहेका बेला आफ्नै घरभित्र रहेकी बालिकालाई बाहिर बोलाएर नजिकै निर्माणाधिन अवस्थामा रहेको भवनमा लगेर तीन युवाले बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ।क्याटेगोरी : समाचार, गण्डकी प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने