गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जनप्रतिनिधिकाे क्षमता अभिवृद्धि गर्न कार्यशाला जनप्रतिनिधिकाे क्षमता अभिवृद्धि गर्न कार्यशाला प्रिया स्मृती गजमेर फागुन १, २०७६ गते १३:३५ मा प्रकाशित दाङ, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तरगत लमही नगरपालिकाका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुकाे क्षमता विकास कार्यशाला बिहिवार देखि दाङ्गको लमहीमा सुरु भएको छ ।राष्ट्रिय प्रारम्भिक शिक्षा कार्यक्रमकाे सहयाेगमा लमही नगरपालिकाकाले कार्यशाला अायाेजना गरेकाे हाे । रमाइलो पढाइ दिगाे सिकाइ अन्तरगत कक्षा १,२,३ का बालबालिकाकाे पढाइ सीप अभिवृद्धि गर्न कार्यक्रम लागू भएको हाे ।जिल्लामा ४२० विद्यालय छन । जस मध्य १३४ विद्यालयलाइ इजीअारपीले २ लाखका दरले अनुदान दिइएको छ । कार्यशालाकाे नगरप्रमुख कुलबहादुर केसीले उद्घाटन गरेका हुन । लमहीकाे शैक्षिक गुणस्तर सुधार हुन थालेकाे बताए । उपप्रमुख देवका बेल्वासे कार्यक्रममा मन्तब्य व्यक्त गरिन ।शिक्षा शाखा अधिकृत भवानी गिरीकाे स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा इजिअारपीका जिल्ला संयाेजक हल्लुप्रसाद चाैधरीले प्रकाश पारेका थिए ।कार्यक्रम तिन दिन सम्म चल्नेछ । कार्यक्रमकाे सञ्चालन कमल शर्माले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप