गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अपाङ्ग छु तर म भित्रका सपना सपाङ्ग छन् अपाङ्ग छु तर म भित्रका सपना सपाङ्ग छन् प्रिया स्मृती गजमेर फागुन १, २०७६ गते १०:५४ मा प्रकाशित दाङ्ग, जन्मदै शारीरिक अपांग जन्मिएका २४ बर्षिय गणेश बुढा मगर यताउता हिड डुल गर्नु पर्यो भने बैशाखीको साहारा लिने गर्दछन ।उनको उचाई ३४ इन्च छ भने तौल २० केजीको रहेको छ । तर उनीमा हिम्मत भने संसार चुम्ने रहेको बताउछन । २०५२ साल रुकुम जाङ्ग भन्ने ठाउँमा बुवा सुक बहादुर र आमा धनपुरा बुढा मगरको कान्छो छोराको रुपमा जन्मिएका गणेशले २०७२ सालमा प्लस टु पास गरे र उच्च शिक्षा पढ्नका लागि रुकुमबाट बुटवल तिर गएको बताए ।उनै बुढा यति बेला दाङ्गको लमहीमा चलिरहेको महोत्सवमा आई पुगेका छन । गणेशले लिपुलेख कालापानी नामक टेली फिल्ममा पनि अभिनय गरेको बताए । उक्त फिल्ममा छोराको भूमिकामा उनले अभिनय गरेका छन् ।उनि भन्छन अपाङ्ग छु तर म भित्र भएको प्रतिभाले केहि गर भनेर उकुस मुकुस पार्छ । केहि संघ संस्थाले मेला महोत्सबमा उनलाई प्रयोग गरेर आर्थिक कुम्लाएर सम्पर्क बिहिन भएको गुनासो सुनाए । अब त्यस्ता संघ संस्थाको भर बिस्वास पर्दैन बरु आफै केहि गर्छु भन्ने गणेशमा आंट पलाएको छ ।पछिल्लो समय उनीमा चलचित्र निर्माण गर्ने सपना पलाएको छ र यसका लागि उनि योजना बुनेर आर्थिक संकलन गर्नका लागि जुटेका छन् । चलचित्रको नाम पनि टुंगो लागि सकेको र त्यसका लागि कथाबस्तु पनि अन्तिम चरणमा पुगेको उनको भनाई छ ।उक्त फिल्ममा मुख्य पात्रका रुपमा आफु रहने र अरु सपाङ्ग व्यक्तिलाई समाबेश गराउने उनले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट