गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बल्दै गरेको आगोको अगुल्टो श्रीमतीको मलद्वारमा बल्दै गरेको आगोको अगुल्टो श्रीमतीको मलद्वारमा प्रिया स्मृती गजमेर माघ ११, २०७६ गते १२:३५ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर १ शितलापुर निवासी ६६ बर्षिय मेघ बहादुर सार्कीले बल्दै गरेको आगोको अगुल्टो आफ्नी पचास बर्षिया श्रीमती सोती सार्कीको मलद्वारमा कोचिदिएका छन ।श्रीमतीले मादक पदार्थ सेवन गरेर गालि गलौच गरेपछि आबेशमा आएर सार्कीले आगोको अगुल्टो मलद्वारमा कोचेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।घरमा कोहि नभएको समयमा यसरि बल्दै गरेको आगोको अगुल्टो मलद्वारमा कोच्दा श्रीमती सोती गम्भीर घाइते भएकी छन् । यो घटना बिहिवार बेलुका ५ बजे घटेको हो । घाइते भएकी आमालाई छोरीले औषधि गर्न लमही अस्पताल ल्याए पछि बल्ल घटना बाहिर आएको हो ।घाइते सोती सार्कीको लमहीमा सामान्य उपचार पछि राप्ती बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ । जाड रक्सी खाएर आफुलाई तथानाम गाली गलौच गरेकोले डोरीले हात खुट्टा बाधि दिएको र दुई थप्पड मात्र हानेको मेघ बहादुरले प्रहरीलाई बयान दिएका छन ।तर उनको छोरीले बल्दै गरेको आगोको अगुल्टो आमाको मल्द्वारमा कोचिदिएको बताईन । बुवाले यस्ता गलत हर्कत धेरै पटक गरिसकेको छोरीले बताईन । सामान्य ज्याला मजदुरी गरेर जिबिका चलाएका सार्की परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको छोरीको भनाई छ ।घटनामा सँलग्न रहेका मेघ बहादुर सार्कीलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट