गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गमा ससुराद्वारा बुहारीको हत्या दाङ्गमा ससुराद्वारा बुहारीको हत्या प्रिया स्मृती गजमेर माघ १०, २०७६ गते १५:०६ मा प्रकाशित दाङ्ग, देउखुरीमा ससुराले चक्कु प्रहार गर्दा बुहारीको मृत्यु भएको छ । बुधबार राती गढ्वा गाउपालिका वडा नम्बर ४ राम नगर निवासी ६५ बर्षिय कुलमान योगी कवरले आफ्नै कान्छी बुहारी २७ बर्षिया बसन्ता कवरलाई माछा काट्न प्रयोग गर्ने चक्कु प्रहार गरेका हुन । ससुरा कुलमान र बुहारी बसन्ताको सामान्य बिबाद भएको थियो । चक्कु प्रहार बाट गम्भीर घाइते भएकी बसन्ताको उपचारका क्रममा बाकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढ्वाका प्रहरी निरीक्षक भरत सिंह राठौरले बताए । कुलमानले पहिले पनि बुहारीहरुलाई गलत नजरले हेर्ने, प्रतिकार गर्न खोज्दा मार्ने धम्कि दिदै आएको स्थानियलाई उदृत गर्दै प्रहरी निरीक्षक राठौरले बताए । कुलमानको श्रीमती बितेको ६ महिना भएको छ । श्रीमती बितिसके पछि झन उनिमा गलत हर्कत गर्ने कार्य बढेर गएको स्थानीयले बताए । कान्छो छोरा सन्जय घरमा नभएको समयमा उक्त घटना घटेको थियो । कुलमानले यस अघि छोराहरूलाई पटक पटक चक्कु हान्ने प्रयास गरेका थिए । मृतक बसन्ताको शबलाई लमही अस्पतालमा पोष्ट मार्टम गरेर आफन्तलाई जिम्मा लगाईएको छ । कुलमानलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरि कारबाही अगाडी बढ्ने प्रहरीले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप