गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मानब अधिकारको केन्द्रिय अधिबेशनको उद्घाटन गर्न देउवा दाङ आउने मानब अधिकारको केन्द्रिय अधिबेशनको उद्घाटन गर्न देउवा दाङ आउने प्रिया स्मृती गजमेर माघ ३, २०७६ गते १५:३३ मा प्रकाशित दाङ्ग, नेपाल मानब अधिकार संगठनको दाङमा हुन लागेको १४ औ १४ औ रास्ट्रीय सम्मेलनको उद्घाटन गर्न नेपाली कांग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवा दाङ्ग आउने भएका छन् ।यहि माघ ५ र ६ गते दाङको घोराही स्थित भिङग्रेली भिलेजमा हुन थालेको राष्ट्रिय अधिबेशन उद्घाटनका लागी सभापति देउवा भोलि शनिवार बेलुका सम्म दाङ आउने कार्यक्रम रहेको नेपाल मानब अधिकार सँगठनका जिल्ला अध्यक्ष रिषिराज शर्माले जानकारी दिए । अधिबेशनको उद्घाटन आईतबार बिहान ११ बजे हुने भएको छ ।देउवा सगै राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष तथा पुर्ब प्रधानन्याधिश अनुपराज शर्मा सहित अन्य शिर्ष ब्यक्तीत्व दाङ आउन लागेका नेपाल मानब अधिकार सगठन दाङले जनाएको छ । माघ ५ र ६ गते दुई दिन सम्म दाङको घोराहीमा हुने राष्ट्रिय भेला तथा अधिबेशनमा भाग लिन मानब अधिकार कर्मीहरुको टोलि दाङ आउने क्रम शुरु भईसकेको छ ।कार्यक्रममा देशभरबाट करिब ३ सय मानब अधिकारकर्मिको सहभागिता रहने नेपाल मानब अधिकार सगठनका केन्द्रीय अध्यक्ष ईन्द्र प्रसाद अर्यालले जानकारी दिए । यसैबिच दाङको घोराहीमा सम्पन्न हुन लागेको राष्ट्रिय भेला तथा अधिबेशनको तयारि अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।आज शुक्रवार बिहान घोराहीमा सम्पन्न बिभिन्न उपसमितिको बैठकले जिल्लामा आउने पाहुनाहरुको व्यवस्थापनका लागी सबै तयारि अन्तिम चरणमा पुगेको तयारि उपसमितिका सयोजक बिमला योगीले बताईन । नेपाल मानब अधिकार सँगठनका जिल्ला अध्यक्ष रिषिराज शर्माको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष ईन्द्र प्रसाद अर्यालयको प्रमुख आतिथ्यता र केन्दिय महासचि महामुनिश्वर आचार्यको बिशिष्ट आतिथ्यतामा आज सम्पन्न बैठकले सो कुराको जानकारी गराएको हो ।दुई दिन सम्म सचालन हुने भेलाले नयाँ नेतृत्व समेत चयन गर्ने आयोजकले बताएको छ । भ्रमण बर्ष २०२० शुरु भएको अबस्थामा देशभरबाट आउने पाहुनाहरुको लागी सम्भब भए सम्म दाङका प्रमुख पर्यटकिय स्थलहरुको अबलोकन गराउने समेत आयोजकले जानकारी गराएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल