गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ पत्रकार कुसारीको प्राबिधिक सहयोगमा बिधुत तार बिस्तार पत्रकार कुसारीको प्राबिधिक सहयोगमा बिधुत तार बिस्तार प्रिया स्मृती गजमेर पुस २८, २०७६ गते १७:०० मा प्रकाशित दाङ्ग, पत्रकार देबिराम कुसारी सामाजिक काममा चिरपरिचित नाम हो । कहिले आपत बिपत परेका बेला राहत लिएर पुग्छन त् कहिले अप्ठ्यारोमा परेकाहरुको सहयोगमा जुटेका हुन्छन उनि ।यस्तै कुसारीको प्रविधिक सहयोगमा दंगिशरण २ नमुना रोड सरुवाडाडामा विद्युत तार विस्तार भएको छ ।पत्रकार कुसारीले विद्युत शाखा कार्यालय तुलसीपुरसंग समन्वय गरि सो तार विस्तार गरेका हुन् ।तार ढुवानि र विस्तारका लागि प्राविधिक खर्च आफुले व्यक्तिगत रुपमा व्यवस्था गरेको पत्रकार कुसारीले जानकारी दिए ।उनको निजि खर्चमा ठारीखोलेको घर देखि करिव दुई सय मिटर तार विस्तार गरीएको हो ।विद्युत शाखा कार्यालय तुलसीपुरका प्राविधिक महेश खड्का, गोपिलाल चौधरी लगाएतको टोलिले आजै सोमावार तार विस्तार गरी गरेको हो ।यसरी तार विस्तार भएपछि टाढावाट सर्भिस तारमा लाग्ने खर्च, पटक–पटक तार चुडिने लगाएत बिजुली स्पार्किङ्को समस्यावाट स्थानियवासी मुक्त भएका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप