गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ फोहोरलाई व्यवस्थित गर्न सिभिल बैंकको सहयोग फोहोरलाई व्यवस्थित गर्न सिभिल बैंकको सहयोग प्रिया स्मृती गजमेर पुस २४, २०७६ गते १८:०९ मा प्रकाशित दाङ्ग, सिभिल बैक शाखा कार्यालय लमहीले लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थालाई ३० थान प्लाष्टिकका डष्टबिन बाल्टिन हस्तान्तरण गरेको छ ।लमही खानेपानी तथा सरसफाई सस्थामा आज बिहिवार एक कार्यक्रमको आयोजना गरेर बैंकका शाखा प्रबन्धक सौरभ न्यौपानेले सँस्थाका अध्यक्ष दण्डिराम चौधरीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो कार्य गरेको बैकका शाखा प्रमुख न्यौपानेले बताए ।खानेपानी उपभोक्ता तथा सरसफाई सँस्थाका अध्यक्ष दण्डिराम चौधरीले बैंकले सामाजिक उत्त्रदायित्व निर्बाह गरेको भन्दै धन्यबाद ज्ञापन गरे । साथै उनले लमही नगरपालिका खानेपानी उपभोक्तामा आबद्ध सदस्यहरुलाई बाताबरणिय सरसफाईका लागी फोहरलाई जथाभाबि नफाल्न र ब्यबहार परिर्बतन गर्न सानो सहयोगले ठुलो काम गर्ने बताए ।बैंकले दिएको डष्टबिन खानेपानीले एक कार्यक्रमको आयोजना गरेर बजारका बिभिन्न पायक पर्ने स्थानहरुमा फोहर संकलन गर्नका लागी उपभोक्ताहरुलाई हस्तान्तरण गर्ने छ ।कार्यक्रममा लमही खानेपानीका उपाध्यक्ष लिला शाह, सचिब सनम कुमार पौडेल , कोषाध्यक्ष जंग बहादुर चौधरी सदस्य ऋषिराज रावत , कार्यालय प्रमुख भगबती प्रसाद चौधरी सदस्य सिता शाही, बिष्णु गिरी लगाएतको सहभागिता रहेको थियो ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न