गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रास्ट्रिय सभा सदस्य निर्वाचनका प्रत्यासीहरुलाई बधाई तथा सुभकामना रास्ट्रिय सभा सदस्य निर्वाचनका प्रत्यासीहरुलाई बधाई तथा सुभकामना प्रिया स्मृती गजमेर पुस १९, २०७६ गते १८:०५ मा प्रकाशित दाङ्ग, नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ ले आगामी माघ ९ गते हुन् लागेको रास्ट्रिय सभा सदस्य निर्वाचनका प्रत्यासीहरुलाई बधाई तथा सुभकामना दिएको छ । आज शनिवार लमहीको पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेर बधाई तथा सुभकामना दिएको हो ।नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पार्वती डिसी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यहि माघ ९ गते हुन् लागेको रास्ट्रिय सभा सदस्य निर्वाचनमा दाङ्गबाट नेपाल महिला संघका केन्द्रीय सदस्य गिरिजादेबी न्यौपाने, अर्घाखाँचीबाट नेपाली कांग्रेसका वैकल्पिक केन्द्रिय सदस्य बालकृष्ण पाण्डे र बाँकेबाट मेराज हलवाईलाई उमेद्वार बनाएको छ ।कार्यक्रमका प्रमुख अतिथि चौधरीले र्बतमान सरकार भ्रष्टाचारमा चुलुमर््मम डुबेको बताईन । सरकारको लापरबाहीका कारण उखु किसानले समयमा भुक्तानी पाउन नसकेको भन्दै गरिबको सरकार भन्नेहरुले नै गरिबको रगत र पसिनामा खेलबाड गरेको आरोप लगाईन ।नेपाली काङ्ग्रेस दाङ्ग क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको कार्यक्रममा संबिधान सभा सदस्य योगेन्द्र चौधरी, जिल्ला सदस्य अर्जुन योगी, महासमिति सदस्य जानकीलाल बस्नेत, अनुराग यादव, कर्ण बहादुर बुढाथोकी, पूर्व महासमिति सदस्य मधु न्यौपाने, महाधिबेसन सदस्य रेशम बहादुर खड्का, महिला संघ क्षेत्र नम्बर १ का सभापति खिमादेबी रिजाल,नेपाल तरुण दल क्षेत्र नम्बर १ का सभापति किरण कुमार पौडेल,लगायतले उमेद्वारहरुलाई अग्रिम जितको बधाई तथा सुभकामना दिएका छन् ।कार्यक्रमको संचालन क्षेत्रीय सचिव हरिहर शर्माले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप