गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दुर्घटना न्युनिकरण गर्न सडकमा ड्रम दुर्घटना न्युनिकरण गर्न सडकमा ड्रम प्रिया स्मृती गजमेर पुस १९, २०७६ गते १२:०५ मा प्रकाशित दाङ्ग, दुर्घटना न्युनिकरणका गर्नका लागि दाङ्ग प्रहरीले सडकमा ड्रम राख्न शुरु गरेको छ । अत्याधिक गतिका कारण दुर्घटना बढेको भन्दै प्रहरीले तुलसीपुरका विभिन्न सडकमा ड्रम राख्न शुरु गरेको हो ।इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले शनिबारदेखि गति नियन्त्रणका लागि भन्दै ड्रम राख्न शुरु गरेको हो । प्रहरीले दुर्घटना बढी हुने सिधा बाटोको पहिचान गरि विभिन्न ६ ठाउमा गति नियन्त्रणका लागि ड्रम राख्न शुरु गरेको इलाका प्रहरी कार्यालय तुलसिपुरका डिएसपी हरिहरनाथ योगीले जानकारी दिए ।प्रहरीले सिधा तथा दुर्घटना हुन सक्ने भन्दै तुलसीपुर सल्यान सडक खण्डमा २ ठाउँ , पश्चिम सडकमा १ ठाउँ , सितलपुर सडक खण्डमा १ ठाउँ र घोराही सडक खण्डको यातायात नजिक १ ठाउँ गरि जम्मा ६ ठाउमा ड्रम राख्न लागेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्द पोख्रेलले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ