गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङको गढवाबाट बेवारिसे सालको काठ बरामद दाङको गढवाबाट बेवारिसे सालको काठ बरामद प्रिया स्मृती गजमेर पुस १८, २०७६ गते १७:१५ मा प्रकाशित दाङ, दाङको गढवा गाउँपालिका वडा नं. ६ गढवा – कोईलावास सडकखण्ड अन्तर्गत नँया वस्ती स्थित बेवारिसे अवस्थामा काठ फेला परेको छ ।पार्किङ गरि राखेको रा १ च ५५६ नं. को सेतो रङको बलेरो पिक अप जिपमा अवैध सालको काठ राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कार्यालय गढवाबाट गएको प्रहरी टोलीले बरामद गरेको हो ।उक्त बलेरो जिपको खानतलासी गर्दा चिरान गरिएको १५.८२ क्युफिट र गोलिया २२.१४८ क्युफिट अबैध सालको काठ बरामद गरी आवश्यक कार्बाहीको लागी सव डिभिजन वन कार्यालय गढवा पठाएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठौरले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप