गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राप्ती ईटा उधोग व्यवसायी संघको भेला लमहीमा सम्पन्न राप्ती ईटा उधोग व्यवसायी संघको भेला लमहीमा सम्पन्न प्रिया स्मृती गजमेर पुस १५, २०७६ गते १९:१२ मा प्रकाशित दाङ्ग, राप्ती ईटा उधोग व्यवसायी संघको भेला सोमवार लमहीमा सम्पन्न भएको छ । संघका अध्यक्ष बामदेब डाङ्गीको अध्यक्षतामा बसेको भेलाले कार्य समिती गठन गर्ने र खेद प्रकट गर्ने सम्बन्धमा निर्णय गरेको छ ।उक्त भेलाले बामदेब डाङी अध्यक्ष, दिनेश जैसवाल उपाध्यक्ष,हस्त बहादुर डाङी सचिव,हेमराज पौडेल कोषाध्यक्ष र अन्य सदस्यहरुमा प्रकाश पौडेल,भुपाल पाण्डे रहेका छन । त्यस्तै भेलाले मुकेश चौधरी,योगेन्द्र चौधरी,नारायण छम्पाली,नबराज देबकोटा,सुवाश नाथ योगीलाई सल्लाहकारमा चयन गरेको छ ।सोमवार बसेको संघको भेलाले यहि पुष १२ गते दाङका जेके ईट्टा उधोग व्यवसायी सुनिल केसीमाथी कारबाही गरिएको घटनाप्रति घोर निन्दा तथा भत्सर्ना समेत गरेको छ । साथै भेलाले व्यवसायीलाई ब्यापार व्यवसाय गर्न पाउने गरि संरक्षण गर्न राज्य संग जोडदार माग गरिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै