गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ भन्सार छलेर भारतीय कपडा नेपालमा भित्रिदै भन्सार छलेर भारतीय कपडा नेपालमा भित्रिदै प्रिया स्मृती गजमेर पुस १३, २०७६ गते १७:५५ मा प्रकाशित दाङ्ग , भन्सार छली गरेर नेपाल ल्याउदै गरेका कपडा सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । दाङ्गको कोइलाबास हुँदै नेपाल आउन लागेका ति भारतीय नागरिकलाई ईलाका प्रहरी कार्यालय गढ़वाको टोलीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको बलरामपुर जिल्ला तुलसीपुर बस्ने बर्ष २० का युसुफ सिद्धीकी र सोही ठाउँ निवासी २५ वर्षका जावेद अहमद सिद्धीकी रहेका छन । जाडो याममा लगाउने उनीका कपडा पञ्जा टोपी र मोजा लिएर आउदै गरेका उनीहरुलाई ईलाका प्रहरी गढवाको गस्ती टोलीले गढवाको जमूनीवासबाट पक्राउ गरेको हो ।उनीहरुको साथबाट प्रहरीले रा.१.प. ३३८३ नं. को मोटरसाईकल समेत बरामद गरेको छ । भारतीय बजारबाट सस्तो मुल्यमा खरिद गरेर नेपालका दाङ्ग , प्युठान , रोल्पा लगायतका जिल्लामा दोब्बर मुल्यमा बिक्रि गर्ने गरेको प्रहरीले बताएको छ ।पक्राउ गरीएको सामानको बजार मूल्य भारतीय पैतिस हजार रुपैया बराबरको रहेको र उनीहरुलाई कपडा सहित नेपालगंज भन्सार कार्यालयमा बुझाउने तयारि भैरहेको ईलाका प्रहरी कार्यालय गढ़वाका प्रहरी निरीक्षक भरतसिंह राठौरले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप