गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राजपुर गाउँपालिकाको सभापतिमा बुढाथोकी राजपुर गाउँपालिकाको सभापतिमा बुढाथोकी प्रिया स्मृती गजमेर पुस १०, २०७६ गते १७:१० मा प्रकाशित दाङ्ग, संघिय संरचना अनुशार नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ ले पनि गाउपालिका र नगरपालिकामा आफ्नो पार्टीको समायोजन गरेको छ ।आज देउखुरीका सबै स्थानिय पालिकामा कांग्रेसले समायोजन कार्य सम्पन्न गरेको छ । जस अनुशार राजपुर गाउपलिकामा शरद कुमार बुढाथोकी सभापति र मन्जित खड्का सहसभापति चयन भएका छन् ।त्यस्तै लमही नगरपालिकामा शिब प्रसाद चौधरी सभापती र प्रताप कुमार खड्का सहसभापति ,गढवा गाउपालिकामा बालचन्द्र हमाल सभापति, सहसभापतिमा श्रीपत चौधरी र दामोदर रेग्मी त्यस्तै राप्ती गाउपालिकामा दुर्योधन पाण्डे सभापति र सहसभापतिमा बेद प्रसाद चौधरी चयन भएका छन् ।त्यसै गरि आगामी १२ गते वडा कार्यपालिकाको पनि समायोजन कार्य रहेको नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले जानकारी दिएका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप