गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ औद्योगिक ग्राम स्थापनाका लागि दुई पक्ष बीच सम्झौता औद्योगिक ग्राम स्थापनाका लागि दुई पक्ष बीच सम्झौता प्रिया स्मृती गजमेर पुस ६, २०७६ गते १७:४१ मा प्रकाशित दाङ्ग, लमही नगरपालिकाले औद्योगिक ग्रामको लागि सम्झौता गरेको छ ।प्रदेश सरकार, प्रदेश नं. ५ प्रदेश, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशानलय, घरेलु तथा साना उद्योग कार्यालय घोराही, प्रथम पक्ष र सिद्धार्थ इन्स्टिच्युट अफ रिसर्च कन्सल्टेन्सी प्रा.लि बुटवल दोस्रो पक्ष बीच दाङको लमही नगरपालिका वडा नम्बर ७ सतवरियामा औद्योगिक ग्राम स्थापनाका लागि सम्झौता भएको हो ।उक्त कार्यका लागि विस्तृत परियोजना रिपोर्ट तयार गर्ने कामका लागि परामर्श सेवा खरिद गर्ने सन्दर्भमा दोस्रो पक्षले पहिलोे पक्षलाई सेवा उपलब्ध गराउने मञ्जुर गरी सम्झौतामा हस्ताक्षर गरिएको छ ।सम्झौता अनुसार लमही नगरपालिका वडा नं ७ मा औद्योगिक ग्राम स्थापना र विकास गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।साथै जग्गाको सम्बन्धमा कुनै विवाद पर्न आएमा लमही नगरपालिकाले विवाद समाधान गर्नुपर्ने छ, सम्झौतामा उल्लेख नभएका कुराहरुको सन्दर्भमा प्रचलित कानुन स्वीकृत तथा कार्य्विधि बमोजिक हुने सम्झौतामा उल्लेख गरिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप