गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रदेश सभा सदस्य शर्माद्वारा खेलाडीलाई सम्मान प्रदेश सभा सदस्य शर्माद्वारा खेलाडीलाई सम्मान प्रिया स्मृती गजमेर मंसीर २८, २०७६ गते १६:४८ मा प्रकाशित दाङ्ग, प्रदेश सभा सदस्य रेवतीरमण शर्माले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा खोखो प्रतियोगितामा रजत पदक बिजेता खेलाडी सुमित्रा चौधरीलाइ सम्मान गरेका छन् ।नेपाल डोरीतान संघ प्रदेश ५ को घोराहीमा आयोजना गरिएको पूर्ण बैठकमा सभासद शर्माले खेलाडीको हौसला सरकारले बढाउने काम गरेर खेलाडी प्रति उच्च सम्मान व्यक्त गरिएको बताएका छन् ।कार्यक्रममा प्रशिक्षक उषा कवरलाइ समेत सम्मान गरिएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागी खेलकुद भन्ने मुख्य उदेश्यका साथ बसेको बैठकमा डोरीतान खेललाई व्यापक रुपमा अघि बढाउनुपर्ने,राष्ट्रिय तथा अन्तराष्ट्रीय स्तरका प्रतियोगिताहरु आयोजना गर्नुपर्नेमा जोड दिइएको छ ।बैठक प्रदेश ५ का अध्यक्ष नवराज खरेलको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप