गृहपृष्ठ ∕ समाचार ∕ १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल दोस्रो १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल दोस्रो दीप संञ्चार मंसीर २५, २०७६ गते ५:४० मा प्रकाशित काठमाण्डौ, १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा भारत प्रथम र नेपाल दोस्रो भएको छ । दक्षिण एशियाली खेलकुदमा भारत यस अघिको खेलमा पनि पहिलो भएको थियो ।भारतले ९२ रजत र ४५ काँस्यसहित कुल ३०८ पदक जितेको छ । दोस्रो स्थान हासिल गरेको नेपालले ५१ स्वर्ण, ५९ रजत र ९२ काँस्यसहित कुल २०२ पदक जितेको छ ।तेस्रो स्थानमा श्रीलंका रहेको छ । उसले ४० स्वर्ण, ८२ रजत र १२६ काँस्यसहित २४८ पदक जितेको छ ।चौंथो स्थानको पाकिस्तानले ३० स्वर्ण, ४० रजत र ५९ काँस्यसहित १२९ पदक जितेको छ । पाचौं स्थानको बँगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ काँस्यसहित १३८ पदक जितेको छ ।छैंठौं स्थानको मालदिभ्सले एक स्वर्ण र तीन काँस्यसहित चार पदक जितेको छ । मालदिभ्सले कुनैपनि स्वर्ण जित्न सकेन । उसले ७ रजत र १३ काँस्यसहित २० पदक जितेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल