गृहपृष्ठ ∕ समाचार ∕ बाग्लुङ्ग दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सनाखत बाग्लुङ्ग दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सनाखत दीप संञ्चार मंसीर १७, २०७६ गते १४:५६ मा प्रकाशित काठमाण्डौ, बागलुङमा आज बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउने १२ जनाको सनाखत भएको छ । जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।गुल्मीबाट बाग्लुङ्ग जादै गरेको ग १ ज ५२१९ जिप दुर्घटना हुँदा मृत्यु हुनेमा गुल्मीको ईस्मा गाउँपालिका–४ का जिप चालक २५ वर्षका रेशम थापा, ४० वर्षका सीता कार्की, ६५ वर्षकी झवी कार्की, ४० वर्षका महेन्द्र कार्की, ४५ वर्षका भूमी कार्की र २५ वर्षकी मिना बस्नेत रहेका छन् ।यस्तै ईस्मा गाउँपालिका वडा नम्बर ५ की ३० वर्षकी सूचना कार्की, ४० वर्षकी बसुन्धरा कार्की र वर्ष अन्दाजी २२/२३ की माया थापाको पनि मृत्यु भएको छ ।उक्त दुर्घटनामा नवलपरासीको बर्दघाट नगरपालिका–२ की ६० वर्षे मुमा कार्कीको पनि मृत्यु भएको छ । अर्का एक पुरुष र एक नाबालकको भने सनाखत हुन् नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।दुर्घटनामा तीन जना घाइतेको उपचार भइरहेको छ । कुलपुजाका लागि गुल्मीबाट रिजर्व गरेर गइरहको जिप दुर्घटना भएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति