गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गमा विप्लब समुहका बिद्यार्थी नेता पक्राउ दाङ्गमा विप्लब समुहका बिद्यार्थी नेता पक्राउ प्रिया स्मृती गजमेर मंसीर १२, २०७६ गते १७:०१ मा प्रकाशित दाङ्ग, सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका एक बिद्यार्थी नेता पक्राउ परेका छन् ।अखिल क्रान्तिकारी बिद्यार्थी संघ दाङका जिल्ला अध्यक्ष अनिल केसी पक्राउ परेका हुन् । घोराही उपमहानगरपालिका वडा नं. १३ सेवार घर भएका केसीलाई घोराहीको तुलसीपुर चोकबाट बिहीबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।विप्लव नेतृत्वको अखिल क्रान्तिकारीको नेतृत्वमा घोराहीमा विद्यार्थीले प्रदर्शन गर्ने क्रममा केसी पक्राउ परेको दाङ्ग प्रहरीले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल