गृहपृष्ठ ∕ समाचार ∕ त्रिचन्द्र कलेजका प्रमुख बिद्यार्थीद्वारा कुटिए त्रिचन्द्र कलेजका प्रमुख बिद्यार्थीद्वारा कुटिए दीप संञ्चार मंसीर ९, २०७६ गते १४:४७ मा प्रकाशित काठमाण्डौ, बिद्याथीहरुले काठमाण्डौ स्थित त्रिचन्द्र कलेजका प्रमुख प्रदीप बहादुर न्यौपानेलाई कलेज परिसरभित्र कुटपिट गरेका छन् ।बढाइएको बिज्ञान संकायको शुल्क तत्काल फिर्ता लिनुपर्ने बिद्यार्थीहरुको माग भएपनि कलेजले शुल्क नघटाएपछि बिद्याथीहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ ।महानगरिय प्रहरी परिसर काठमाडौँका डिएसपि होबिन्द्र बोगटीका अनुसार प्रमुख न्यौपानेलाई कलेज प्रवेश गर्ने बित्तिकै हात पात गरेको जानकारी दिए ।प्रमुख न्यौपानेलाई वीर अस्पतालमा उपचारका लागि लगिएको र उनको अहिले उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप