गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ ब्राउन सुगर सहित दाङ्गबाट ८ जना पक्राउ ब्राउन सुगर सहित दाङ्गबाट ८ जना पक्राउ प्रिया स्मृती गजमेर मंसीर ८, २०७६ गते १३:५३ मा प्रकाशित दाङ्ग, दाङ्ग प्रहरीले लागु औषध ब्राउन सुघर सहित शनिवार घोराही बाट आठ जनालाई पक्राउ गरेको छ ।लागु औषध कारोवार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा सादा पोसाकमा गएको प्रहरी टोलीले १० ग्राम ब्राउन सुघर सहित पाँचजनालाई घोराही उपमहानगरपालिका वडा नं १४ बसपार्क बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १३ बाह्रकुने दह नजिकैबाट ३० ग्राम २ सय ३० मिलिग्राम ब्राउन सुगर सहित थप तिन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन् ।पक्राउ पर्नेहरुमा घोेराही १३ का बिशाल पुन,घोराही १४ का बिशालसिंह नेपाली,घोराही कै महेश वली,आलोक डाँगी,प्रविन वली,रहेका छन । त्यसैगरी रुकुम पश्चिम बाफिकोटका शेरबहादुर खत्री,रुकुम पुर्व भुमेका तपजित घर्ती मगर र घोराही १३ का अभिनास थापा रहेका छन ।उनिहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ ग वमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल