गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु प्रिया स्मृती गजमेर मंसीर ५, २०७६ गते १९:०२ मा प्रकाशित दाङ, कृषि ज्ञान केन्द्र दाङमा कृषि प्रसार अधिकृत पदमा कार्यरत घाेराही उपमहानगरपालिका निवासी बन्धुराम चाैधरीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।स्मार्ट कृषि गाउँ कार्यक्रम प्यूठानकाे अाैलेनीमा अायाेजित सार्वजनिक सुनुवाइ कार्यक्रम बाट फर्कने क्रममा उनी सवार माेटरसाइकललाई टिप्परले ठक्कर दिदा उनको ज्यान गएको हो ।घाेराही-लमही सडक खण्ड अन्तरगत बेल्दमारमा उनी सवार माेटरसाइकललाइ रा १ ख १२७१ नम्बरको टिप्परले ठक्कर दिएकाे हाे ।ठक्कर दिने टिप्परलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप