गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ युवा नेता जिसी द्वारा नेकपा परित्याग युवा नेता जिसी द्वारा नेकपा परित्याग प्रिया स्मृती गजमेर मंसीर ४, २०७६ गते १७:०७ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा न ५ निवासी नारायण जिसीले नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट राजिनामा दिएका छन् । जिसीले आज लमहीमा पत्रकार सम्मेलन गरेर आजका मिती देखि आफुले नेकपा परित्याग गरि स्वतन्त्र भएको जानकारी गराएका हुन् । पछिल्लो समय उनी संबद्ध नेकपाको कार्य सम्पादन प्रती असन्तुष्टि जनाउदै आफुले राजिनामा दिएको जिसीले बताएका छन् । तत्कालीन एमालेको युवा संघ नेपालको क्षेत्रीय सचिव, साबिक चैलाही गाउँ पार्टी कमिटीको सचिव हुदै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका जिसी देउखुरीमा खेलकुदको बिकासमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । तत्कालीन एमाले र एकीकृत माओवादी एकीकरण पश्चात् उनी जिम्मेवार बिहिन रहेका थिए । जिसीले आज बुधवार लमहीमा पत्रकार सम्मेलन गरेर राजिनामा दिएको घोषणा गरेका हुन ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप