गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमही जेसिसको ट्राफिक कार्यक्रम लमही जेसिसको ट्राफिक कार्यक्रम प्रिया स्मृती गजमेर कात्तिक २९, २०७६ गते १७:३१ मा प्रकाशित दाङ्ग, लमही जेसिसको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गतको अन्तिम दिन आज शुक्रबार लमहीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।सवारी दुर्घटना दिनहु जसो भैरहने हुंदा सवारी चालकहरुको लागि यस प्रकारको कार्यक्रमको आयोजना गरिएको लमही जेसिजका अध्यक्ष शिब शंकर गुप्ताले बताए ।दिनहुं जसो हुने दुर्घटनाले समाजमा नकारात्मक असर पुगेकोले अब हामी पनि आफै सचेत बन्नु पर्छ भन्ने संदेश दिएका छौ अध्यक्ष गुप्ताले भने ।लमहीमा रहेको जेसिजले हरेक बर्ष सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै आएको छ । आज शुक्रवार लमही जेसिजले आयोजना गरेको ट्राफिक कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख मोहन कुमार चन्दले प्रशिक्षण दिएका छन् ।लमही जेसिसका अध्यक्ष शिब शँकर गुप्ताको अध्यक्षता एबम् अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख मोहन कुमार चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जेसिसका सचिब, देउखुरी मोबाईल संघका अध्यक्ष, सफल ब्यबसायी तथा देउखुरी पब्लिक बोर्डिंग स्कुलका लगानी कर्ता भिम भुषाल, उपाध्यक्ष सपना पाण्डे, उमाकान्त चौधरी, हरी बहादुर कुँवर, बिमल नेपाली लगायतले मन्तब्य राखेका थिए ।जेसी किसन भट्टराईको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन जेसी फणाधर ढकालले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारश्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्यातारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवदोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटसआज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला