गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ घोराही १६ मा कांग्रेसको भेटघाट कार्यक्रम घोराही १६ मा कांग्रेसको भेटघाट कार्यक्रम प्रिया स्मृती गजमेर कात्तिक २८, २०७६ गते १८:२१ मा प्रकाशित दाङ्ग, उपनिर्बचन नजिकिए संगै दलहरु प्रचारप्रसार अभियानमा जुटेका छन् । यसै बीच नेपाली कांग्रेसका तर्फ बाट घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष पदका उमेद्वार ताराबहादुर डिसीले मतदाताहरूसँगकाे भेटघाट गरेका छन् ।नेपाली काग्रेसबाट उम्मेदवार बनेपछि मतदाताहरूसँग भेटघाट र डिसीले मनाेनयन दर्ता गरेसँगै अाैपचारिक रूपमै मतदाताकाे घरसम्म पुगेर भेटघाट सुरू गरेका हुन् ।अागामी मंसीर १४ गते हुने उपनिर्वाचनकालागी नेपाली काग्रेसबाट उमेद्वार बनेका डिसीले विहीवार खिरटीया, नया बस्ती, बयरबटुवामा घरदैलाे कार्यक्रम गरेका छन् । मतदाताहरूले डिसीसँग अाफ्ना समस्याहरू राखेका थिए ।डिसीले वडाका हरेक समस्याहरू समाधानकालागी अाफू लागीपर्ने भन्दै वडाध्यक्षमा विजयी बनाउन मतदाताहरूलाई अनुराेध गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप