गृहपृष्ठ ∕ प्रदेश खबर ∕ आवश्यक जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी -सभासद शर्मा आवश्यक जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी -सभासद शर्मा प्रिया स्मृती गजमेर कात्तिक २८, २०७६ गते १६:३३ मा प्रकाशित दाङ्ग, प्रदेश सभा सदस्य रेवतीरमण शर्माले देशलाई आवश्यक जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी लगाउन सरकारले प्राथमिकतामा राखेको बताएका छन ।एन प्याब्सन दाङको आयोजनामा प्राथमिक तह जिल्ला स्तरीय बृहत खेलकुद प्रतियोगिताको लमहीमा उद्घाटन गर्दै सांसद शर्माले शिक्षाको विकासबाट समृद्धि हाँसिल गर्न सकिने बताएका हुन ।एन प्याब्सनका जिल्ला अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षता तथा सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।प्रतियोगितामा जिल्ला भरका १६ विद्यालयको सहभागीता रहेको छ । कार्यक्रममा एन प्याब्सनका प्रदेश ५ का अध्यक्ष सुवोध कुमार डाँगी, प्रदेशका सदस्य टोपेन्द्र खनाल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।कार्यक्रम संयोजक बिक्रान्त ज्ञवालीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव ठाकुर प्रसाद डाँगीले गरेका थिए ।क्याटेगोरी : प्रदेश खबर, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप