गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लहरे माथि लगाईएको आरोप कपोकल्पित र भ्रम सिर्जना गर्ने लहरे माथि लगाईएको आरोप कपोकल्पित र भ्रम सिर्जना गर्ने प्रिया स्मृती गजमेर कात्तिक २७, २०७६ गते २०:१० मा प्रकाशित दाङ्ग, नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ दाङ्गका कोषाध्यक्ष अरुण लहरे माथि लगाईएको आरोप भ्रम सिर्जना गर्ने र कपोकल्पित भएको भन्दै संगठनले खण्डन गरेको छ ।हिज मंगलवारमात्र नेकपा सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी नेता रबिन वलीलाई आक्रमण गरेको आरोप लहरे माथि लागेको थियो ।वली र लहरे बीच भएको सामान्य विवादलाई बढाई चढाई गरेर सिंगो पार्टीलाई बदनाम गराउने जस्तो घृणित कार्य भएकोले उक्त घटनाप्रति नेपाल बिद्यार्थी संघ दाङ्गको गम्भीर ध्यानाकर्षण भएको छ, नेपाल बिद्यार्थी संघ दाङ्ग जिल्लाका कार्यबाहक सभापति टोप बहादुर बुढाथोकीद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा भनिएको छ ।उपनिर्बाचनको पूर्व सन्ध्यामा पार्टीका उम्मेदवार र कार्यकर्तालाई निराशा बनाउने उद्देश्यले सर्बसाधारणमा भ्रम छर्ने समाचार प्रशारण र प्रकाशित भएको प्रति गम्भीर ध्यानाकर्षण गराउदछौ भनिएको छ ।साथै पत्रकारको व्यक्तिगत रिसिबिलाई पार्टी वा संगठनसंग नजोड्न नेपाल बिद्यार्थी संघ दाङ्गले जोडदार माग गर्दछ” बिज्ञप्तीमा भनिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारश्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्यातारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवदोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटसआज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला