गृहपृष्ठ ∕ समाचार ∕ संवैधानिक परिषदको बैठक स्थगित संवैधानिक परिषदको बैठक स्थगित दीप संञ्चार कात्तिक २७, २०७६ गते १५:०७ मा प्रकाशित काठमाण्डौ, बुधबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।बैठकमा सहभागी हुन प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा बालुवाटार पुगेपनि तयारी नपुगेका कारण बैठक स्थगित भएको बताइएको छ ।आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बाँकी रहेका सबै आयोगमा पदाधिकारी सिफारिश गर्ने सूचना बाहिर आएको थियो ।तर यसबारे आन्तरिक छलफल र तयारी नपुगेपछि अन्तिम समयमा बैठक स्थगित भएको बताइएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ