गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ ई-रिक्सामा पेस्तोल राख्ने चालक पक्राउ ई-रिक्सामा पेस्तोल राख्ने चालक पक्राउ दीप संञ्चार कात्तिक २७, २०७६ गते १४:५१ मा प्रकाशित काठमाडौं, बाँकेमा नलकटवा पेस्तोलसहित एक जना अटो चालक पक्राउ परेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर चोकबाट यात्रुबाहक अटोमा नालकटवा पेस्तोल राखि हिडि रहेको अवस्थामा डुडुवा गाउपालिका–४ उचेमसाहका मेराज अलि सैयदलाई प्रहरीले पक्राउ गरेको छ ।सैयदलाई आज बिहान १० बजे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहको कमाण्डमा गएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।साथै सैयदले चलाउने भे १ स ८३२६ नंम्बरको अटोपनि प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल