गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बाँकेको कोहलपुरमा सिलेंण्डर ग्यास बिस्फोट, एक घाइते बाँकेको कोहलपुरमा सिलेंण्डर ग्यास बिस्फोट, एक घाइते प्रिया स्मृती गजमेर कात्तिक २६, २०७६ गते १७:५९ मा प्रकाशित दाङ्ग, बाँकेको कोहलपुरमा मंगलबार आज सिलेंण्डर ग्यास बिस्फोट भएको छ ।कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोड गोलपार्क नजिकै चुडामनी शर्मा घरमा सिलेंण्डर ग्यास बिस्फोट भएको बांके प्रहरी प्रबक्ता शिब बहादुर सिंहले बताए । आज अपरान्ह ३ बजे भएको बिस्फोटमा परी घरधनी शर्मा गम्भीर घाईते भएका हुन् ।बिस्फोट लगत्तै शर्मालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो त्यहा उनको उपचार सम्भव नभए पछि नेपालगन्ज रिफर गरीएको छ । बिस्फोट हुदा घरमा अरु कोही नभएकाले मानविय क्षती हुन नपाएको प्रहरी प्रबक्ता सिंहले जानकारी दिएका छन ।बिस्फोटबाट घर पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप