गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गमा काङ्ग्रेसको चुनाबी सरगर्मी बढ्यो दाङ्गमा काङ्ग्रेसको चुनाबी सरगर्मी बढ्यो प्रिया स्मृती गजमेर कात्तिक २६, २०७६ गते १६:४६ मा प्रकाशित दाङ्ग, आगामी मंसीर १४ गते सम्पन्न हुन् गैरहेको प्रदेश र स्थानिय तहको उपनिर्वाचनमा नेपाली काङ्ग्रेस दाङ्गले जित आफ्नो पोल्टामा पार्नका लागि प्रचारप्रसार,कार्यकर्ता भेटघाट अभियानलाई तिब्रता दिएको छ ।बर्तमान नेकपाको सरकारबाट जनता आक्रान्त र निराश हुदै गएकोले यो उपनिर्वाचनमा आफुहरुले जित्ने कांग्रेस उम्मेदवारहरुको दाबि छ । साथै उनीहरुले देशमा अब फेरी कांग्रेसको आबश्यकता भएको जनताले महसुस गरेको बताए ।आगामी मंसीर १४ गते सम्पन्न हुन् गैरहेको उपनिर्वाचनमा दाङ्गको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षका नेपाली काग्रेसका उमेद्वारलाई विजयी बनाउनका लागी तरूण दलले युवा परिचालन समिति गठन गरेको छ ।तरूण दल दाङको युवा परिचालन समितिको आयोजनामा सर्रामा मंगलवार भएको भेलाले युवा परिचालन समिति गठन गरेको छ ।भेलाले तरूण दल घोराही १६ का कार्यवाहक अध्यक्ष रमेश जिसीको संयोजकत्वमा १ सय ५५ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ ।तरूण दल दाङका जिल्ला सदस्य एवं युवा परिचालन समितिका संयोजक टीका थापाको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतमको प्रमुख आतिथ्यमा भएको भेलामा बोल्ने नेताहरूले सबै आ आफ्नो क्षेत्रबाट नेपाली काग्रेसका उमेद्वारलाई विजयी बनाउनका लागी लाग्न निर्देशन दिएका छन् ।कार्यक्रममा वडा अध्यक्ष पदका उमेद्वार तारा बहादुर डिसीले आफुलाई बिजयी बनाउन आग्रह गरेका छन । कार्यक्रमको संचालन तरूण दल दाङ साविक क्षेत्र नम्बर २ का अध्यक्ष नारायण जिएमले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट