गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारका लागि एकता समाजको आर्थिक सहयोग जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारका लागि एकता समाजको आर्थिक सहयोग दीप जङ्ग शाह कात्तिक २५, २०७६ गते १४:५४ मा प्रकाशित दोहा, जनगायक जीवन शर्माको छोराको उपचारका लागि बिभिन्न देश र संघ सस्था बाट सहयोग रकम जुटिरहेको बेला कतार नेपाली एकता समाजले पनि आर्थिक सहयोग गरेको छ ।जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृत आचार्यको उपचारमा सहयोग गर्ने उद्देश्यले एकता समाज कतारका सदस्यहरु बाट रकम संकलन गरि नेपाली रुपिया १ लाख ५६ हजार १ सय ८६ जीवन शर्मा का जेठा छोरा अर्जुन आचार्यको नाममा पठाइएको समाजका अधक्ष्य हेमन्त वाइवाले बताए ।देश तथा बिदेसमा बिभिन्न पिडित हरु लाइ सहयोग गर्दै आएको एकता समाजले जनताका पक्षमा गीत गाउदै आउनु भएका वरिष्ठ जनगायक शर्माको परिवारलाई आइपरेको विपतमा साथ दिने मनासायले रकम संकलन गरेको वाइबाले बताए ।‘छैन मेरो शरीरमा अत्तरको सुगन्ध, होला बरु जिउभरी पसिनाको गन्ध’, ‘होला मेरो खुट्टा बरु पटपट्टी फुटेको, तर मेरो जीन्दगी यसैमा उठेको’, ‘चाँहिंदैन मलाई सिसाको महल, चाँहिदैन मलाई सम्पतीको रास ।’ जस्ता भावले भरिएका जनगायक शर्मा यतिवेला भने पैसा कै कारण चरम पिडासंग पिल्सिएका छन् । तथापि तिनै जनताले नै शर्माको घाउमा मलम लगाईरहेका छन् ।दशैंका दिन उनका छोरा अमृत शर्मा खाना खाने क्रममा मासुको हड्डीले अन्न नली छेडेर सिकिस्त बनेका थिए । अन्ननलीमा हड्डी अड्किएर इन्फेक्सन भएपछि अमृतको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।उपचारमा आर्थिक अभाव भएपछि आर्थिक संकलन अभियान सुरु गरिएको हो । अमृतको घाँटीको नलीमा जटिल समस्या देखिएको थियो जनगायक शर्मालाई आर्थिक अभावका कारण छोराको उपचारमा कठिनाइ भइरहेको बेला विभिन्न देशमा रहेका एकता समाज लगाएत्, कलाकार र सामाजिक अभियन्ताहरु लगाएतले सहायोग रकम संकलन गरिरहेका छन् ।क्याटेगोरी : मनाेरञ्जन, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै